बैंक/ बिमा

मञ्जुश्री फाइनान्सको आकर्षक लाभांश घोषणा,बोनस र नगद कति ?

फाइनान्सको शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

एनएमबी बैंकले पायो साफामा कर्पोरेट गभर्नेन्ससहित दुई अवार्ड

एनएमबी बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ ।

भूकम्प पीडितका लागि नबिल बैंकको एक करोड सहयोग

जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्लाअधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन्।

बैंकर्स संघका प्रतिनिधीलाई अर्थमन्त्रीले भने -‘ब्याजदरको समस्या समाधानमा लाग्नूस्’

भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथी सडकबाटै आन्दोलन हुनु दुखद भएको तथा भौतिक आक्रमणनै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन्।

ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण खर्ब नाघ्यो

ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथि पुगेको छ।

सामना बैकिङ पत्रकारिता पुरस्कार बञ्जाडेलाई

काठमाडौं, २४ पुस । यो वर्ष ‘सामना बैंकिङ पत्रकारिता पुरस्कार’ यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ । आर्थिक पत्रकारितामार्फत वित्तीय क्षेत्रको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याय बापत सामना बैकिङ गुठीले बञ्जालेलाई उक्त...

एनएमबी बैंकद्धारा क्रिकेट खेलाडीलाई नजही २१ हजार रुपैयाँ दिने घोषणा

काठमाडौं । एनएमबि बैंकले नेपाली टिमका १६ जना क्रिकेट खेलाडीलाई २१ हजार रुपैयाँ दिने घोषणा गरेको छ। विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै हौसल्ला स्वरुप घोषणा गरिएकोहो । बैंकका प्रमुख कार्यकारी...

नेपाल बैंक छत्रमान सिंह स्वर्ण पदक पाउने बबितालाई नेपाल बैंकको सम्मान

भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनर बबिता ग्वाछालाई त्रिभुवन विश्वविद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरेका थिए ।

एभरेष्ट बैंकद्वारा मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन हस्तान्तरण

काठमाडौं, ६ मंसिर । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ । यो नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत...

ऋणको ब्याज ६ महिनासम्म नतिरे पनि बैंकले धितो लिलाम गर्न नपाउने

कोभिड–१९ प्रभावित ऋणीले ६ महिनासम्म ब्याज बक्यौता रहेपनि बैंक तथा वित्तीय संस्थाले धितो लिलाम गर्न नपाउने भएका छन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।