बैंक/ बिमा

एनएमबि बैंकले यो पटक लाभांश नदिने

काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई यो वर्ष लाभांश नदिने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो। गत आर्थिक वर्ष २०७९८० मा बैंकले ८ दशमलव २५ प्रतिशत नगद...

सहकारीमा ‘बिग मर्जर’, पाँचवटा सहकारी गाभिँदा कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने

आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो।

एनआईसीको मोबाइल बैंकबाट वानप्लस मोबाइल किन्दा १०% क्यासब्याक

काठमाडाैं, १८ भदाै । एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा क्यासब्याक दिने सम्झौता भएको छ...

बैंकको कर्जा लगानी आक्रामक, तीन सातामा ५१ अर्ब कर्जा प्रवाह

पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । आर्थिक गतिविधि बढ्दै जाँदा वाणिज्य बैंकहरुले पछिल्लो तीन सातामा मात्रै ५१ अर्बले कर्जा विस्तार गरेका छन् ।

देशभर बैंकका शाखा सञ्चालन, अत्यावश्यक सेवादिने कार्यालय पनि खुले

बैंक तथा वित्तीय संस्थामा भने एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ ।

हङकङ, युएई र जोर्डनमा पनि ‘मेगा रेमीट’को सेवा

काठमाडौँ, २९ असार । मेगा बैंक नेपाल लिमिटेडले एकैपटक तीन वटा देशमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरुले अब ई–पे...

२ अर्ब ५० करोडको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक, यी कुरामा ध्यान दिनुस्

नेपाल राष्ट्र बैंकले बुधवारबाट २ अर्ब ५० करोड रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४’ बिक्री गर्ने भएको छ। फागुन १० गते देखि ३० गतेसम्म बिक्री खुला गर्ने र चैत ६ गते निष्कासन गर्ने जानकारी दिएको हो।

निक्षेपको ब्याजदर जेठमा पनि यथावत् राख्ने बैंकर्स संघको निर्णय

गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेको छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ ।

मेगा बैंकका ग्राहकलाई अर्डर गरेको २४ घण्टाभित्रै घरमा सामान

खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री खरिदमा ग्राहकहरुले १० प्रतिशत वा बढीमा ५ सय रुपैयाँसम्म छुट पाउने सहमति भएको छ । सामान खरिदका लागि होम सप्लाईजको वेबसाइट, भाइबर तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सकिनेछ ।

बैंकहरूले घटाए निक्षेपको ब्याजदर, ग्लोबल आईएमईको ८.१० प्रतिशत

माघ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरुले थप ब्याजदर घटाएका हुन् ।