बैंकको कर्जा लगानी आक्रामक, चैतमा मात्रै १ खर्ब ६१ अर्ब कर्जा प्रवाह
पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । आर्थिक गतिविधि बढ्दै जाँदा वाणिज्य बैंकहरुले एक महिनामा १ खर्ब ६१ अर्ब ९९ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
कृषि विकास बैंकको ३० प्रतिशत लाभांश पारित
आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २४ प्रतिशत नगद(कर सहित) र ६ प्रतिशत बोनस शेयर पाउने छन् । बैंकले करिब २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई सो मात्रा अर्थात ३० प्रतिशत लाभांश वितरण गर्नेछ ।
निफ्राको प्रतिसेयर आम्दानी घट्यो
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३४.३७ प्रतिशतले बढेको हो ।
नेपाल बैंकले ल्यायो युवा बचत खाता, डिम्याट र मेरो शेयर निःशुल्क
युवा बचत खातामा धेरै लाभकारी सुविधाहरू रहेका छन् । युवाहरुले शुन्य मैज्दातमा निःशुल्क खाता खोल्न सक्ने छन् । साथै बैकले निःशुल्क मोबाइल बैंकिङ् , निः शुल्क मेरो शेयर खाता, निः शुल्क भिसा कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सक्ने सुविधा दिएको छ ।
बैंकिङ कारोबार सम्बन्धी कुनै समस्या छ ? यी नम्बरमा फोन गर्नुस्
निषेधाज्ञाका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको बेला वित्तीय सेवा प्रभावकारी बनाउन तीन जना सम्पर्क व्यक्ति तोकेको छ ।
लाइसेन्सप्राप्त २९ संस्थाबाटै लगानी व्यवस्थापन गर्नुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कतिपय संस्थाहरूले अनुमतिपत्र नलिई धितोपत्र व्यवसाय (लगानी व्यवस्थापनकाे कार्य ) गराएकाे गुनासाे आएको भन्दै अनुमति प्राप्त गरेका २९ वटा कम्पनी बाहेकका अन्य संस्थाबाट लगानी व्यवस्थापनकाे काम नगर्न आग्रह गरेको...
एसबीआईका अन्तर्राष्ट्रिय बैंकिङ मुख्य महाप्रवन्धक अरोरा बने नेपाल एसबीआईको अध्यक्ष
स्टेट बैंक अफ इण्डियाका अन्तर्राष्ट्रिय बैंकिङ मुख्य महाप्रवन्धक राजीव अरोरा नेपाल एसबीआई बैंकको अध्यक्ष चयन भएका छन् ।
एनआईशी एशिया बैंकका सीईओले पाए ‘म्यानेजर अफ दी इयर’ अवार्ड
एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् ।
नबिल र एनआइसी एशियालाई पछि पार्दै ग्लोबल आईएमई बन्यो धेरै नाफा कमाउने बैंक
हाल संचालनमा रहेका २७ वटा बैंकमध्ये ग्लोबल आइएमई सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । ग्लोबल, नबिल र एनआइसी एशिया बैंकलाई पछि पार्दै सार्वधिक नाफा कमाउने बैंक बनेको हो ।
इन्भेष्टमेन्ट बैंकको सहकार्यमा मोकोबाट स्क्यान टु पेको शुरुवात
फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा 'मोको' बाट स्क्यान टु पे को नेपालमा सुरुवात गरेको छ ।