बैंक/ बिमा

आइएमईको ‘घण्टी बज्यो’ अफर : रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

अफर अन्तर्गत हरेक हप्ता एक जना विजेताले स्मार्टफोन जित्नु सक्नेछन् । यो अफर साउन २७ गतेदेखि भदौ १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

तीन पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीविहीन

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

ग्लोबल आइएमई र बीओके क्यापिटल मर्जपछि एकीकृत कारोबार शुरु

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रुपमा शुभाारम्भ गरेका छन्।

वाणिज्य बैंकको नाफा झन्डै ४९ अर्ब, धेरै कमाउनेमा नबिल, ग्लोबल आइएमई र एनआईसी

वाणिज्य बैंकमध्ये नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । फागुनसम्म नबिलले ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ । बैंकिङ लिडर समेत रहेको नबिलले गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेपछि प्राप्त सिनर्जीबाट आफ्नो वर्चश्व कायमै राख्न सफल भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको सीइओबाट बिदा भए झा, कामूको जिम्मा प्रसाईलाई

लगातार दुई कार्यकाल ८ वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सीइओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा सञ्चालक समितिसँग भएको सम्झौताअनुसार प्रमुख कार्यकारी अधिकृतबाट बिदा भएका हुन् ।

कोभिड-आँखा सम्बन्धबारे डा. रुइतको अनुसन्धान कार्यलाई ज्योतिको आर्थिक सहयोग

काठमाडौं, ६ असोज । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्धसम्बन्धी अनुसन्धानका लागि आर्थिक सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको 'डिटेक्सन अफ सार्स-कोभ-२ इन्फेक्सन अन कन्जक्टिभा...

‘निफ्रा’को निक्षेप र ऋणको ब्याजदर निर्धारण, कर्जाको ब्याज १५ प्रतिशत पुग्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निक्षेप र ऋणको ब्याजदर निर्धारण गरेको छ । बैंकले विभिन्न खातामा मंगलवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

अजोड ईन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

अजोड ईन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता भएको छ ।ईन्स्योरेन्स र गाउँपालिकाबीच बीमाको पहुँच ग्रामणी तहसम्म पुर्याउने सम्झौता भएको हो ।

बंगलादेश बैंकको खुद नाफा १६ प्रतिशतले वृद्धि

बैंकले मंगलबार सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नबिल बैंकको ‘नबिल स्मार्ट बैंक एपमा कार्ड इन्टिग्रेसन’ सेवा शुभारम्भ

सुविधाअन्तर्गत अब ग्राहकहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियतारनिष्क्रियता तथा कार्डमार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्टबैंक एपद्वारा नै गर्न सक्नेछन्।