‘९५ प्रतिशत जनताका घरमा पुग्यो बिजुली, दुई वर्षभित्रै चाहिएजति उपलब्ध हुन्छ’
रुपन्देहीको मैनहियामा सोमबार बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन उद्घाटन गर्दै भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने भन्दै यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्न जरुरी रहेका बताइन।
बिजुलीको नयाँ महशुलदर तोक्ने तयारी, १० युनिटसम्म निःशुल्क !
प्राधिकरणले सार्वजनिक विद्युतीय सवारी साधनलाई सहुलियत मूल्यमा बिजुली दिन प्रस्ताव गरेको छ । यस्तै सिँचाइ र कृषि उकपरण चलाउँदा पनि सहुलियत दरमा विद्युत् उपलब्ध गराउने लगायतका विभिन्न शीर्षकअनुसारको महसुल दर उल्लेख छ ।
भारतले थप निर्यात अनुमति नदिँदा दशैंमा दैनिक करिब ५ सय मेगावाट...
दशैंमा देश भित्रको आन्तरिक विद्युत खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत खेर गइरहेको छ। दशैंमा विद्युत बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युतको माग घटेको छ।
कोरोना कोषमा इप्पानको एक करोड ११ लाख आर्थिक सहयोग
इपान अध्यक्ष शेलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन् ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको यथावत
नेपाल आयल निगमले फागुन ४ गते शुक्रबारबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ ।
पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको...
धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा
धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ ।
काठमाडौँका यी स्थानमा ६ घण्टा बत्ती जाने
फिडर सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले ६ घण्टा लाइन बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति निकालेर जनाएको छ ।
चिनियाँ विज्ञ सहितकाे टोलीले दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने
–हिक्मतबहादुर नेपाली
दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ ।...
दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो
केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यका आएर कोठा भाडामा बसेका सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई चुलो दिने भएको हो ।




























