एडिबीको ऋण सहयोगमा सञ्चालित विकास: पूर्वाधार क्षेत्र कमजोर,उर्जा क्षेत्र सफल
एडीबीले अहिलेसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडीबीको नेपालमा सञ्चालित ३१ वटा परियोजनामा लगानी र २ वटा परियोजनामा ऋण सहयोग रहेको छ ।
सान्जेन र रसुवागढीमा बिहीबारसम्म सेयर भर्न पाइने
काठमाडौं, १० बैशाख । सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद दुई दिन थपिएको छ ।
मेरो सेयरमा समस्या आएकाले लगानीकर्ताले आवेदन दिन नपाएको...
रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।
४० करोड विद्युत् बक्यौता रकम अझै उठन सकेन
काठमाडौं, १९ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन ।
प्राधिकरणले आफ्ना ४६...
डेडिकेटेड तथा ट्रङ्क लाइन विवाद: उद्योगीले बुझाए पहिलाे किस्ता,कुलमानले दिए धन्यवाद
सरकारका उर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको जानकारी दिएका छन्।
शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
शनिबार काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्न लागिएको हो ।
सौर्य उर्जामा १६ अर्ब लगानी गर्दै डोल्मा हिमालयन
डोल्माले प्रदेश २, ५ र सुदुरपश्चिममा सोलार प्रविधि जडान गर्ने क्षेत्रको अध्ययन गरिरहेको जनाएको छ । १५० मेगावाट बिजुली उत्पादन गर्न ३ लाख सोलार प्यानल जडान हुनेछ ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल, मट्टीतेल र एलपी ग्यासको यथावत्
निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धि सँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।
अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु
काठमाडौं, १३ पुस । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ ।...
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्ताे छ तालिका
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको बताइएकाे छ।





























