८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुछ्रे बैंकको नेतृत्वमा छ बैंकले...
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ ।
रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।
बिक्नै छाड्यो जलविद्युतको सेयर, १७ कम्पनीको मूल्य सय भन्दा तल
लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर किन्न छोडेका छन् । यही कारण नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ ।
अष्ट्रेलिया सरकारले ८ लाख घरपरिवारलाई भन्यो-‘अत्यावश्यक बाहेक अवस्थामा बत्ती निभाऔं’
विश्वव्यापी कोइला र ग्यासको मूल्यहरू युक्रेनमा रुसमाथिको आक्रमणको कारणले प्रतिबन्धको कारणले बढेकोले केही बिजुली उत्पादकहरूले आफ्नो लागत बढेको देखेका छन् ।
जुम्लामा लोडसेडिङ तालिका सार्वजनिक, दैनिक ९ घन्टासम्म बत्ती जाने(तालिकासहित)
विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो। तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ।
हिमालयन बैंकको नेतृत्वमा ४० मेगावाटको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन सम्पन्न
यस आयोजना निर्माणका लागि जम्मा रु. ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम रु. २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई काम गरिरहेको छ ।
महसुल नतिर्ने ९ जिल्लाका ३ हजार ७१२ ग्राहहको बिजुली लाइन काटियो
नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन बिच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको हो ।
‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान...
नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको गडबडीले पटक पटक विजुली जाने समस्या भएको बताएका छन् ।
‘बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजिकरण गर्छु’: परराष्ट्रमन्त्री राणा
विदेशी नियोगका मानिसहरुसँग भेट्दा नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न धेरै नै चासो देखाएको भन्दै मन्त्री राणाले यी विषय सम्बोधनका लागि इकोनोमिक डिप्लोमेसी शाखा नै स्थापना गर्ने योजनामा परराष्ट्र मन्त्रालय रहेको पनि बताइन् ।
ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक
नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।





























