नेपाली ऊर्जा विकासमा ऐतिहासिक सम्झौता हुँदै, भारतसँग १० हजार मेगावाट विद्युत...

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौतामा हस्ताक्षर हुने निश्चित भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा यस्तो हस्ताक्षर हुन लागेको हो । आगामी १० वर्षमा १० जार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ ।

उदीपुर २२० केभी सबस्टेसन निर्माण सम्पन्न

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रुपमासमेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए ।

पछि हट्यो पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, तीन बुँदे सहमतिपछि आन्दोलन फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिएका हुन् । सरकारसँग ३ बुँदे सहमतिसँगै व्यवसायीले विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

काठमाडौंका यी स्थानमा मंगलबार विद्युत कटौती हुने

प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ।

युक्रेन युद्ध: विश्व बजार रूसको ग्यास र तेलमा कति निर्भर...

अमेरिकाले भेनेजुएलामाथि लगाइएको तेल निर्यात प्रतिबन्धलाई पनि खुकुलो बनाउने विचार गरिरहेको छ । भेनेजुएला पहिले अमेरिका जाने तेलको प्रमुख निर्यातक थियो, तर अहिले चीनलाई ठूलो मात्रामा तेल बेच्दै छ।

काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै

सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरे ।

प्रहरीपछि अब साझाको पेट्रोल पम्प २४ सै घण्टा खुल्ने

साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरे ।