Tag: कोरोनाभाइरस

कोरोना उपचार कोषमा २२ वाणिज्य बैंकको साढे २५ करोड जम्मा हुँदै

कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा २२ वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । यो रकम बैंकहरुले केन्द्रीय तथा प्रादेशिक कोषमा जम्मा गर्नेछन् ।

कोरोनाभाइरस उपचार कोषमा सुनचाँदी व्यवसायीको १५ लाख

कोरोनाभाइरस महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोषमा नेपाल सुनचाँदी व्यवसायी महासंघले रु. १५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

मनमोहन मेडिकल कलेजमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना

मनमोहन मेमोरियल मेडिकल कलेज, स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरिएको छ । ६३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीबार स्वयम्भूस्थित मनमोहन अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक कार्यक्रममा सो केन्द्रको उद्घाटन गरिन् ।

मधुमेह, मुटु र फोक्सोका दीर्घरोगीका लागि कोरोनाभाइरस झनै खतरनाक

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले मधुमेह, मुटु तथा फोक्सोसम्बन्धी समस्या र अन्य दीर्घरोग लागेका व्यक्तिहरुमा कोरोनाभाइरसको आक्रमण छिटो र कडा हुने बताएको छ । त्यस्ता व्यक्तिहरुलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने संभावना धेरै हुने पनि उसले जानकारी दिएको छ ।

गैरआवासीय नेपाली संघको राहत कोषमा १ करोड ८८ लाख, कस्ले कति...

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालीन राहत कोषमा १ करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीको सहयोमा सो रकम संकलन गरिएको हो ।

कोरोनाभाइरस उपचार गर्ने सामग्री किन्न पाँच दिनमै कर्जा

नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको उपचार गर्नका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री र उपकरण खरीद गर्न चाहने कम्पनीलाई पाँच दिनभित्रै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आदेश दिएको छ ।

अहिलेसम्मकै ठूलो राहत प्याकेज ल्याउँदै जापान

जापानी प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरस महामारीबाट प्रभावित उद्योग व्यवसाय र जनताका लागि इतिहासकै ठूलो राहत प्याकेज ल्याउने बताएका छन् । राहत प्याकेजमा साना व्यवसाय तथा परिवारलाई विशेष प्राथमिकता दिइने उनले सनिबार आयोजित एक सम्मेलनमा बताएका हुन् ।

परिसंघले दियो १ सय थान पीपीई, ७५ हजार मास्क

काठमाडौं, १५ चैत । नेपाल उद्योग परिसंघले सरकारलाई १ सय थान निजी सुरक्षा उपकरण (पीपीई) र ७५ हजार थान मास्क दिएको छ...

अत्यावश्यक बैंकिङ सेवा खुल्दै, ठूला पसललाई खाद्यवस्तु डेलिभरी गर्न आग्रह

बुधबार बसेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी

काठमाडौं, १२ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोनाभाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री...