Tag: नेपाल धितोपत्र बोर्ड

संशोधित सामूहिक लगानी कोष नियमावली लागू, पुर्नखरिद गर्दा लिने शुल्क अब...

नेपाल धितोपत्र बोर्डले बुधबारदेखि संशोधित सामूहिक लगानी कोष नियमावली २०७७ लागु गरेको छ । अर्थ मन्त्रालयबाट स्वीकृति पाएसँगै बोर्डले सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली, २०७७ आजदेखि लागु गरेको हो ।

सेयर बजारमा साना तथा मझौला कम्पनीको कारोबार छुट्टै (पूर्णपाठ)

यो वर्ष पनि बुक विल्डिङ्‌मा आईपीओ जारी गर्ने व्यवस्थाले निरन्तरता भएको छ । धितोपत्रको सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन आवश्यक निर्देशिका बनाएर बुक विल्डिङ्‌ प्रणाली लागु गरिने बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, यस्ता छन् प्राथमिकता

बोर्डको चालु आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम दिउँसो ३ बजे वेबिनारमार्फत बोर्डको अफिसियल फेसबुक पेजमार्फत लाइभ प्रशारण हुनेछ ।

‘लगानीकर्ताको पहुँच पुग्न नसक्दा खुलेको सेयर बजार फेरि बन्द ...

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले लकडाउनको कारण लगानीकर्ताको पहुँच पुग्न नसक्दा खुलुको बजार फेरि बन्द गर्नु परेको बताएका छन् । बीचमा अर्थमन्त्रलायसँगै समन्वयन गरेर खोलेको र फेरि लकडाउन कडाई हुँदा बन्द भएको तर्क उनको भनाई थियो ।

धितोपत्र बोर्डले बैशाख ३१ सम्म जारी गरेको सबै सवारी पास रद्द

अनुसार यसअघि नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायीलगायत संस्थालाई पास दिइएको थियो । अब ती कुनै पनि सवारी पासको आधारमा सवारी साधन चलाउन पाइनेछैन ।

बैशाख २५ पछि शेयर बजार खोल्ने तयारी

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अव वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रहेको बताएका हुन् ।

नेप्सेको अनलाईन कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउन काम शुरु

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लागू गरिएको शेयरको अनलाईन कारोबार प्रणाली पूर्ण नभइ आंशिक मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् ।

ब्रोकरमा पाँचजना भन्दा बढी जम्मा हुन नपाउने, मास्क अनिवार्य !

बोर्डले आफ्नो अधिकार क्षेत्र भित्र रहेर ब्रोकर कार्यालयको डिस्प्ले बोर्ड बन्द गर्न, कार्यालय छिर्नेहरुलाई अनिबार्य रुपमा मास्क ब्यवस्था गर्न र सेनिटाईजर प्रयोगमा ल्याउन निर्देशन समेत दिएको छ ।

सेयर बजारः ६ महिनामा ३२ अर्ब ५१ करोड कारोबार, २०...

यस अवधिमा ७ सूचीकृत कम्पनीहरुले २. २ अर्ब बराबरको हकप्रद निष्काशनका लागि अनुमति लिएका छन् । बोर्डमा ३७ संगठित संस्थाले ११ अर्ब ६० करोड रुपियाँ बराबरको बोनस शेयर दर्ता गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ३४.९ प्रतिशतले बृद्धी हो ।

सेबोन नीति तथा कार्यक्रम २०७६/७७, आईपीओको मूल्य कम्पनी आफैले निर्धारण गर्न...

सेबोन नीति तथा कार्यक्रम २०७६/७७ काठमाडौं, ३० असार । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७६/७७ मा निजीक्षेत्रका कम्पनीहरुले शेयरको निष्काशन प्रिमियम मूल्यमा गर्न पाउने...