Tag: एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकको खातामा पैसा जम्मा गर्न यसरी भर्नुहोस् अनलाईनबाटै भौचर

बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरेको छ ।

एनआईसी एशिया बैंकको ऋणीलाई व्याज छुटको आकर्षक योजना

एनआईसी एसिया बैंकले असार मसान्तसम्म साँवा तथा ब्याजको बक्यौता रकम चुक्ता गर्नेलाई साउन १ गतेदेखि ९ दशमलब ९९ प्रतिशत ब्याजदर कायम गर्ने भएको छ ।

एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

अब ग्राहक महानुभावहरुले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाईटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ ।

एनआईसी एशिया बैंकले स्थापना गर्‍यो सातै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’

काठमाडौं, १६ चैत । एनआईसी एशिया बैंकले लकडाउन अवस्थामा ग्राहकमा पर्न गएको असुविधालाई मध्येनजर गर्दै फोनबाटै समस्या समाधान तथा गुनासो संवोधन गर्न प्रादेशिक तथा...

धनुषाधाममा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, ६ फागुन । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ मा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ करोबार सुरु गरेको...

एनआईसी एशिया बैंक र तिनाउ हस्पिटलबीच सम्झौता

काठमाडाैं, १७ पुस । एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलबीच एनआईसी एशिया बैंकका ग्राहक र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार...

एनआईसी एशियाको नयाँ शाखा ढुङ्गेधारामा

काठमाडौं, १५ पुस । एनआईसी एशिया बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ...

एनआईसी एशिया बैंकको नयाँ शाखा ललितपुरको सानेपामा

काठमाडौं,९ पुस । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको मंगलबार औपचारिक उद्घाटन गरेको छ । ललितपुरको ललितपुर महानगरपालिका वडा नं. २ स्थित...

एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा

काठमाडौँ, २९ मंसिर । एनआईसी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका...

एनआईसी एशिया बैंक र फुडमान्डुबीच सम्झौता

काठमाडौं, २९ मंसिर । एनआईसी एशिया बैंक लिमिटेड र फुडमान्डुबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ...