Tag: गैरआवासीय नेपाली संघ

विदेशमा रहेका नेपालीको उद्दारमा सहयोग गर्न संयुक्त राष्ट्र संघ इच्छुक

बुधवार भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन ।

कोरोनाभाइसरले १ सय २५ नेपालीको ज्यान लियो, ५ हजार ५ सय...

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन । संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो ।

कोरोनापिडित देशका नेपालीलाई एनआरएनएले पठायो आर्थिक सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोनाभाइरस (कोभिड १९) पिडित देशमा आर्थिक सहयोग गरेको छ ।

कोरोनाभाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु, १ हजार ८ सय जनामा संक्रमण

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।

७७ प्रतिशत गैरआवासीय नेपालीको स्वदेश फर्किने चाहना, भारतमा धेरै अलपत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गत आइतवारदेखि सुरु गरेको हेल्पलाइनमा फोन गर्ने मध्ये ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको संघले बताएको छ ।

कोरोनाभाइरसबाट १४ गैरआवासीय नेपालीको मृत्यु, ६ सय ६५ संक्रमित

विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ ।

गैरआवासीय नेपाली संघको राहत कोषमा १ करोड ८८ लाख, कस्ले कति...

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालीन राहत कोषमा १ करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीको सहयोमा सो रकम संकलन गरिएको हो ।

अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी

काठमाडौं, १२ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोनाभाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री...