Tag: शेयर बजार

शेयर बजारमा हरियाली, नेप्से ७१ अंकले बढ्दा १३ कम्पनीमा पोजेटिभ सर्किट

आज १३ कम्पनीको शेयर मूल्यमा पाजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये ९ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्नेमा राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय हाइड्रो, फस्ट माइक्रोफाइनान्स, अरुण काबेली पावर, अपी पावर, छ्याङ्दी हाइड्रो, पाँचथर पावर, लिवर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्स छन् ।

शेयर बजारको कमब्याक, नेप्से १६२ अंकले बढ्दा ७० वटा कम्पनीमा पोजेटिभ...

आइतबार सक्रिट ब्रेक लागेर घटेको शेयर बजारले सोमबार कमब्याक गरेको छ । सोमबार नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७९ अंकमा पुगेको छ । यो संख्या आइतबारको तुलनामा ५.७४ अंकले बढी हो । सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । यो अहिलेसम्मकै उच्च अंकको वृद्धि हो ।

११५ अंकले बढ्यो शेयर बजार, ११ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २१ भदौ । आइतबार सक्रिट ब्रेक लागेर कारोबार भन्द भएको शेयर बजार सोमबार १ः३० बजेसम्म ११५.१४ अंकले बढेर २९३३.९८ अंकमा पुगेको छ । सेन्सेटिभ...

शेयर बजार राताम्मे, नेप्से १०८ अंकले घट्दा २४ कम्पनीमा नेगेटिभ सर्किट

आज सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै फाइनान्स समुहको सूचक घट्यो । फाइनान्सको सूचक ८.०१ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको ७.२१ प्रतिशत, हाइड्रोपावरको ६.५१ प्रतिशत घट्यो । आइतबार २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो ।

१०९ अंकले घट्यो शेयर बजार, २६ कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, २० भदौ । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मे भएको छ । आज १२ः१५ बजेसम्म नेप्से १०९.३६ अंकले घटेर २८१७.६३ अंकमा...

५० अंकले घट्यो शेयर बजार, धेरै गुमाउनेमा फाइनान्स र हाइड्रोका लगानीकर्ता

आज सबै समुहको सूचक घट्यो । बिहीबार सबैभन्दा धेरै फाइनान्स समुहको सूचक घट्यो । यसक समुहको सूचक ३.६८ प्रतिशत घट्यो । त्यस्तै, हाइड्रोपावरको ३.३९ प्रतिशत, इन्भेष्टमेन्टको ३.२८ प्रतिशत विकास बैंकको ३.२९ प्रतिशत घट्यो ।

शेयर बजार राताम्मे, नेप्से ४९ अंकले घट्दा साढे १५ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक ४९.१८ अंकले घटेर ३०४४.८७ अंकमा झरेको छ । यो गत बिहीबारको तुलनामा १.५९ प्रतिशत कम हो ।

५६ अंकले घट्यो शेयर बजार, हाइड्रोका १९ कम्पनीमा नेगेटिभ सर्किट

साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा १.७६ प्रतिशत कम हो ।

विकास बैंक चम्किँदा शेयर बजारमा नयाँ रेकर्ड, २१ अर्बको कारोबार

साताको चौंथो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो अहिलेसम्मकै उच्च अंक हो ।

३२०० बिन्दुमाथी शेयर बजार, ९ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २ भदौ । बुधबार १ः३० मिनेट जालाँ शेयर बजारले ३२०० को बिन्दु पार गरेको छ । अहिलेसम्म नेप्से परिसूचक ३९.७५ अंकले बढेर ३२००.०७...