Tag: आवेदन र रजिष्ट्रेशन फारम खुल्यो

एसईईको लागि आवेदन र रजिष्ट्रेशन फारम खुल्यो, अन्तिम म्याद कहिले ?

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो।