Tag: एक्सेल ट्रिप

अब नेपाली बैंकको डेबिट र क्रेडिट कार्डबाटै विश्वभरका होटल बुकिङ र...

अनलाइन ट्राभल एग्रिगेटर एक्सेल ट्रिपले यो सुविधा दिएसँगै विश्वभरका २३ लाखभन्दा धेरै होटल र झण्डै ४ सय ५० वटा एयरलाइन्सको टिकेटिङ अब नेपाली बैंकका डेबिट कार्डको सहयोगबाटै गर्न सकिने भएको हो ।