Tag: एनआरएन इन्फ्रास्ट्रक्चर

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको आईपीओे बिक्री खुल्यो

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री खुलेको छ । कम्पनीको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ शुक्रबारबाट बिक्री खुला गरेको हो ।

एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ साउन १६ देखि

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।