Tag: ओमिक्रोन

नेपालमा कोरोनाको बढी संक्रामक एक्सबीबी.१.१६ सवभेरियन्ट फैलिरहेको पुष्टी

नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय देखिएका छन् । यसमा पनि सबैभन्दा धेरै अत्यन्त संक्रामक मानिने एक्सबीबी.१.१६ फैलिएको पुष्टी भएको छ ।

‘ओमिक्रोन’ भेरियन्ट संक्रमित व्यक्तिबाट कति दिनसम्म अरूलाई सर्छ ?

चिकित्सकका अनुसार यो भाइरस पाँच दिनसम्म मात्रै संक्रमण हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टी भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।

डेल्टाको तुलनामा ‘ओमिक्रोन’ किन कम घातक, अस्पताल भर्ना हुने संख्या ...

अध्ययनका क्रममा अस्पताल भर्ना भएका ओमिक्रोनका १३२ संक्रमितसहित नोभेम्बरयता बेलायतमा देखिएका डेल्टा र ओमिक्रोन दुबै भेरियन्टका संक्रमितको अवस्थालाई विश्लेषण गरिएको थियो ।

१०६ देशमा फैलियो ‘ओमिक्रोन’, भारतमा सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा

पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको १०६ मुलुकमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ ।

१२ दिनमा ५७ देशमा पुग्यो ‘ओमिक्रोन’, कोभिड-१९ विरुद्धका खोप कति प्रभावकारी...

ओमिक्रोनविरुद्ध फाइजरलगायत अन्य खोप कति प्रभावकारी हुन्छ भन्ने तथ्यांक आगामी केही दिनमा सार्वजनिक हुने अपेक्षा राखिएको छ । हाल मोडर्ना, जोनसन एण्ड जोनसन वा अन्य खोपले कस्तो कार्य गर्छ भन्ने अध्ययन भइसकेको छैन ।

कोभिड-१९ को संक्रमण भइसकेकालाई ‘ओमिक्रोन’ संक्रमण हुन्छ कि हुँदैन्, यी हुन्...

कोभिड-१९ विरुद्धका खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।

यात्रा प्रतिवन्ध लाउँदैमा कोरोनाका नयाँ-नयाँ भेरियन्टबाट बच्न सकिन्छ ?

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त आफ्नो देशमाथि लगाइएको यात्रासम्बन्धी प्रतिबन्धको आलोचना गर्दै कोरोनाको फैलावटमा विकसित मुलुकहरुकै हात रहेको बताउँछन् ।

के हुन् ओमिक्रोनबाट संक्रमण हुँदाका लक्षणहरू,जोखिमपूर्ण कति ?

यस्तो परीक्षण गर्न दुई साताजति लाग्ने भएकाले ओमिक्रोनबाट भएका धेरै सङ्क्रमणहरू पहिचान भएका छैनन्। दक्षिण अफ्रिकामा पुष्टि भएका ओमिक्रोन सङ्क्रमितमध्ये झन्डै ९० प्रतिशत एउटै प्रान्तका मानिस हुन्।