Tag: औपचारिक क्षेत्रका कर्मचारीले

औपचारिक क्षेत्रका कर्मचारीले ५० प्रतिशत तलब तत्काल पाउने, बाँकी उद्योग खुलेपछि

मन्त्रिपरिषद वैठकले स्वीकृत गरेको कार्यविधिअनुसार औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई बैशाख महिनाको ५० प्रतिशत तलब तत्काल पाउने भएका छन् ।