Tag: खाद्य कम्पनी

खाद्य कम्पनीले फेरि बेच्न थाल्यो इन्डक्शन चुल्हो, मूल्य कति ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पुनः इन्डक्शन चुल्हो बेच्न शुरु गरेको छ । कम्पनीले गत आइतबारदेखि वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुल्हो र जडीबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा सानिटाइजर विक्रीमा राखेको हो ।