Tag: ‘थ्रेडस् एप’

जुकरबर्गको ‘थ्रेडस् एप’ विरुद्ध कानूनी कारवाहीमा जाने मस्कको चेतावनी

पठाइएको पत्रमा ट्वीटरले आफ्नो कम्पनीको ट्रेड सिक्रेट प्रयोग नगर्न माग गर्दै गरेमा मुद्दा हाल्ने चेतावनी दिएको छ । मेटाले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।