Tag: नारायण रायमाझी

नारायण रायमाझी र दिक्षा खवासको ‘टुहुरा हामी’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझी र बाल गायिका दिक्षा खवासको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

संसार घुमेर नेपाल मन पराउने मान्छे

गायक, संगीतकार तथा चलचित्रकर्मी नारायण रायमाझी आफूलाई एकान्तप्रेमी भन्न रुचाउँछन् । एकान्त स्थानमा बस्ने, नयाँ-नयाँ रचनामा नै व्यस्त हुने उनलाई धेरै साथी बनाउन, धेरै होहल्ला हुने ठाउँमा बस्न मन पर्दैन ।

रहरै रहरले जन्मिएका गायक

एक पटक गाउँमा खरी झरेको मादल भेटियो अनि त्यो किशोरले आफूले मुश्किलले जम्मा गरेको दुई चार रुपैयाँ खर्चेर खरी हाले । तर घरमा लगेर मादल बजाउने हिम्मत गर्न सकेनन, अनि भकारीमा लुकाएर राख्यो । परिवारले चार महिनापछि मात्र उनले मादल लुकाएको चाल पाए ।