Tag: निफ्राको नाफा घट्यो

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २.८८ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.०६ रुपैयाँबाट घटेर ४.१८ रुपैयाँमा सीमित भएको छ।