Tag: नेपालमा पहिलो पटक डाक्टरमा कोरोना

कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका डाक्टरमा देखियो कोरोना

काठमाडौं, ६ जेठ । नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पुष्टि भएका ललितपुरका...