Tag: नेपाल बैंक

नेपाल बैंकमा खाता खोल्दा टेलिकमबाट सुबिधा पाइने

बडादशै, तिहार र छठको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुई वटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाइ विशेष सुविधाका प्याकेजहरु दिने बैंकले जनाएको हो ।

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्यालले लिए शपथ

शपथ ग्रहण कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरे ।

नेपाल बैंकको २०५ औं शाखा दैलेखमा सञ्चालनमा

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनी र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संयुक्तरुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।

ताप्लेजुङको अग्नीपीडितलाई नेपाल बैंकले दियो ५ लाख सहयोग

बैंकले पीडित घरपरिवारका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । आगलागीबाट ५२ वटा घरहरु र घरसँगै मालसामान पनि जलेर नष्ट भएको थियो ।

नेपाल बैंकलाई नयाँ उर्जा दिने अध्यक्ष मरासिनीको प्रतिवद्धता

काठमाडौं । नेपाल बैंकका नव नियुक्त अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनियताको शपथ लिएका छन् । मरासिनीले मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट...

राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एक्सटेनसन काउन्टर,कर्मचारीलाई बिना धितो ऋण

यस सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र कम्पनीका तर्फबाट प्रमूख कार्यकारी अधिकृत डिल्ली राज अर्यालले हस्ताक्षर गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दोलखामा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको छ । उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख...

नेपाल बैंकको नाफा घट्यो, ब्याज असुल नहुँदा वितरणयोग्य मुनाफा ऋणात्मक

गत आवको चैत मसान्तसम्ममा २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकले चालु आवको सोही अवधिसम्ममा १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ।

नेपाल बैंक ‘ए’ रेटिङमा, बैंकको कर्जा जोखिम न्यून

विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टान्डर्डबमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ। यससँगै बैंकको कर्जा जोखिम न्यून रहेको बुझिन्छ ।

नेपाल बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, के मा कति ?

मुद्दती निक्षेपको अधिकतम ब्याजदर सीमा ९.२५ प्रतिशतबाट घटाएर ८.२५ प्रतिशत कायम गरिएको छ । त्यसमध्य संस्थागत निक्षेपको ब्याजदर ८.५० प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ ।