Tag: पारस खड्का एशोसिएट खेलाडी अवार्डको मनोनयनमा

पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा

मनोनयनमा परेका ६ खेलाडीमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर र कोलम म्याकल्याण्ड र रिची बेरिङटन छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोरन पनि मनोनयनमा परेका छन् ।