Tag: प्रभु बैंकले नेप्ससँगको सहकार्य तोड्यो

प्रभु बैंकले नेप्ससँगको सहकार्य तोड्यो,पुराना एटीएम कार्ड नचल्ने

प्रभु बैंकले माघ १ गतेदेखि नयाँ कार्ड चल्ने बताएको छ, जसअनुसार बैंकले पुराना एटीएम कार्ड साट्न ग्राहकसँग अनुरोध गरेको छ । नेप्समा १८ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। प्रभुले नेप्ससँगको सहकार्य तोडेसँगै अन्य केही बैंकले पनि तोड्ने भएका छन्।