Tag: फोरजी प्रयोगकर्ता

फोरजी प्रयोगकर्ता एक करोड नजिक, एक महिनामै बढे २३ लाख

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ९९ लाख ५४ हजार १ सय १९ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् । प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ४७ लाख ४४ हजार ३ सय ४५ जना रहेका छन् ।

फोरजी प्रयोगकर्ता ५८ लाख नजिक, एनटिसीको एक महिनामै २ लाख बढे

नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ५७ लाख ७२ हजार नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ५७ लाख ७२ हजार ५ सय ८७ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।