Tag: बेरोजगार हुनुहुन्छ

बेरोजगार हुनुहुन्छ ? फागुनभित्रै वडा कार्यालय वा स्थानीय तहमा निवेदन दिनुस्...

के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंलाई रोजगार उपलब्ध गराउने छ ।

बेरोजगार हुनुहुन्छ ? चैतभित्रै वडा कार्यालयमा निवेदन दिनुस् !

बेरोजगार नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो, बसाइसराइ गरेर आएको भएमा बसाइसराइको प्रमाणपत्रको फोटोकपी, पढेको भए शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपीसहित फाराम भर्नु पर्नेछ ।

बेरोजगार हुनुहुन्छ ? यसरी सुरु गर्नुहोस् करिअर

आफूसँगै पढेका साथी टाई सुट लगाएर कार्यालय जाँदा आफ्नो मन खिन्न हुने स्वाभाविक रुपमा हुन्छ नै । परिवार, छिमेकीको अपेक्षा, दवाव र प्रश्नले मनमा नैराश्यता समेत उत्पन्न गर्न सक्छ ।