Tag: बैंक तथा वित्तीय संस्थाका सबै सेवा

बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा धितोमै, कृषिमा १२.१ प्रतिशत

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा धितोमै, कृषिमा १२.६ प्रतिशत

असोज मसान्तसम्म अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको थियो ।

बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, एक महिनामै ४८ शाखा...

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७७ साउन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या २०, वित्त कम्पनीको संख्या २१, लघुवित्त वित्तीय संस्थाको संख्या ८४ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

१५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज, किसानलाई क्रेडिट कार्ड

अधिकारीका अनुसार यो एक दशकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजीसन प्रक्रियामा सहभागी भएका थिए । यसरी मर्जर र एक्वीजीसन प्रक्रियामा गएर ४६ वटा बैंक तथा वित्तीय संस्था कायम भएका हुन् ।

बैंक तथा वित्तीय संस्थाका सबै सेवा सुचारु

बैंकर्स संघका अनुसार सरकारको निर्देशन अनुसार एक तिहाई कर्मचारी खटाएर सेवा सुचारु गरिएको हो । सरकारले बुधबार बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।