Tag: महाप्रसाद अधिकारी

कति छ गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति ?

सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा पेश गर्नुपर्ने कानूनी प्रावधान बमोजिम गभर्नर अधिकारीले सम्पत्ति विवरण पेश गरेका हुन्।

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले अधिकारीलाई १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागिराष्ट्र बैंक गभर्नरमा नियुक्त गरेको हो । अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।