Tag: राजस्व संकलन

सरकारी लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च ४६ प्रतिशत

चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ८६.७५ प्रतिशत हो । त्यसमा कर राजस्व कुल ९ खर्ब २६ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबर संकलन भएको छ ।

सरकारी लक्ष्यको ५९ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च २२ प्रतिशत

चालू आर्थिक वर्षको पहिलो ९ महिना १० दिनमा सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ । चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ५९.७८ प्रतिशत हो ।

सरकारी लक्ष्यको ४१.७ प्रतिशत राजस्व संकलन, एक दिनमै खातामा ३३ अर्ब...

चालु आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य रहेको थियो । त्यसमध्ये कर राजस्व लक्ष्यको ४२.३ प्रतिशत उठेको छ भने गैरकर ३६.१ प्रतिशत उठेको हो ।

सरकारको लक्ष्यको ६०.८५ प्रतिशत राजस्व संकलन, सात दिनमै खातामा ९ अर्ब

सरकारले हालसम्म लक्ष्यको ६०. ८५ प्रतिशत राजश्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजश्व संकलनको लक्ष्य लिएको थियो । कोरोना महामारी फैलिएपछि नियन्त्रण गर्न जारी बन्दाबन्दी (लकडाउन) ले आर्थिक गतिविधि ठप्प भएपछि सरकारको राजश्व संकलन लक्ष्य प्रभावित भएको छ ।

राजस्व संकलनमा भारी गिरावट, सरकारका आर्थिक परिसूचक अधुरै !

फागुन, चैत्र, वैशाख र जेठमा राजस्व संकलन हुने सुखद महिना भए पनि यो महिनामा कोरोना संक्रमण आयात-निर्यात गर्ने राष्ट्रमा परेकाले यी महिनामा राजस्व संकलन न्यून हुने भन्सार कार्यालयको अनुमान छ।