Tag: रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

जितसँगै रियालले ला लिगामा बार्सिलोनासँगको दूरी दुई अंकमा पुर्याएको छ । ३२ खेलमा रियालको ७१ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक छ । इस्पानोयल भने २४ अंकका साथ रेलिगेसनको संघारमा रहेको छ ।