Tag: विदेशी विनिमय सञ्चिति

विदेशी विनिमय सञ्चिति १८ प्रतिशत घट्यो, ६ महिनाको आयात धान्ने

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो ।

विदेशी विनिमय सञ्चिति ११ खर्ब ७१ अर्ब मौज्दात, ६.७ महिनाको वस्तु...

असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ ।

विदेशी विनिमय सञ्चिति घट्यो, माघ मसान्तमा ११ खर्ब ७३ अर्ब ...

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ ।

विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनसम्मको मुलुकको वित्तीय तथा आर्थिक स्थितिको प्रतिवेदन अनुसार विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले वृद्धि भएको छ ।