Tag: शेख हसिना

मल पैंचो दिन बंगलादेश तयार, ५० हजार टनका लागि प्रम हसिना...

बंगलादेश नेपाललाई मल पैंचो दिन तयार भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन वार्तामा बंगलादेशकी प्रधामन्त्री शेख हसिनाले ५० हजार टन युरिया पैंचो दिनेबारेमा आफू सकारात्मक भएको बताएकी हुन् ।