Tag: सर्वोत्तम सिमेन्ट

धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

शेयर प्रकरण आरोपमाथि सरकारले छानविन गर्न गठित समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिविदेन बुझाएको हो । बोर्डमा अध्यक्ष भैसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक शेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको थियो ।

बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टले तोक्यो बिक्री प्रबन्धक

बुक बिल्डिङ विधिबाट सर्वसाधरणमा शेयर (आइपीओ) जारी गर्न सर्वोत्तम सिमेन्टले बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सर्वोत्तम सिमेन्टको आइपीओको अनुमानित मूल्य ७५० नै किन ?

सर्वोत्तमले न्यूनतम ७५० रुपैयाँ मूल्य राखेर बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष ०७६/७७ मा कम्पनीको खुद बिक्री ७ अर्ब ३५ करोड रुपैयाँभन्दा माथि रहेको देखिन्छ ।

बुक विल्डिङ मार्फत आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टले कति पायो रेटिङ...

काठमाडौं ५ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने तयारी थालेको छ । सिमेन्ट उद्योग सञ्चालक समितिको बैठकले माघ ६...

बुक विल्डिङ मार्फत आउने सर्वोत्तम सिमेन्टको आइपीओ सर्वसाधारणलाई कति कित्ता ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने तयारी थालेको छ । सिमेन्ट उद्योग सञ्चालक समितिको बैठकले माघ ६ गते बसेको...