Tag: ह्वासिन नारायणी सिमेन्ट

ह्वासिन नारायणी सिमेन्टको उत्पादन २०२० भित्रै बजारमा

सबैभन्दा ठूलो वैदेशिक लगानीमा धादिङको बेनीघाट रोराङ गाउँपालिका २ ताल्तीमा निर्माण भैरहेको ह्वासिन नारायणी सिमेन्टले सन् २०२० भित्रै आफ्नो उत्पादन बजारमा ल्याउने भएको छ ।