साना उद्योगको प्रवद्र्घन र विकास विना मुलुकको आर्थिक समृद्धि असम्भव
काठमाडौं, ६ कात्तिक । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्घन गर्नुपर्नेमा जोड दिएका...
ढाका व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुसमा
प्रदर्शनी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा हुने भएको हो ।
उद्योगले उत्पादन क्षमता बढाए , क्षमता उपयोग ५९.७ प्रतिशत
क्लाउडपत्रिका
काठमाडौं, २० माघ । मुलुकमा राजनीतिक अस्थिरता टुङ्गेसँगै उत्पादनमुलक उद्योगहरुको क्षमता उपयोग पनि बढेको छ । आर्थिक वर्ष ०७४÷०७५ मा उद्योगहरुको क्षमता उपयोग ५९...
‘भ्यालेन्टाइन’ डेका लागि ३ लाख ५० हजार स्टिम गुलाफ माग
फ्लोरिकल्चर एसोसिएसन नेपालले भ्यालेन्टाइन डेका लागि यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको जनाइएको छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्नेछ ।
अति आवश्यकलाई घुम्ती सेवामार्फत ग्यास वितरण, क-कसले पाउँछन् ?
लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास विक्रीवितरणको शुरुवात गरिएको जनाएको छ ।
राष्ट्रिय जीडीपीमा कृषि क्षेत्रको धेरै योगदान प्रदेश १ को, सबैभन्दा कममा...
कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को योगदान सबैभन्दा बढी २१.५ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ५.२ प्रतिशत रहने अनुमान रहेको छ ।
कर विवरण तथा कर बुझाउने म्याद थप
काठमाडौं, २३ चैत । सरकारले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण र कर बुझाउने म्याद...
नेपालमा निर्धक्क भएर लगानी गर्न फ्रान्सेली उद्यमीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं २६ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक सम्पुर्ण सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।
नेपाली र फ्रान्सका...
गोरखा चाइनिज इटाको माग देशैभर
काठमाडौं, ४ पुस । गोरखा इको रेड ब्रिक्स प्रालिले बनेपाको बासडोलमा उत्पादन गरेको गोरखा चाइनिज इटाको माग देशैभर हुन थालेको छ । उत्पादन सुरु...
ब्याजदर नबढ्ने गभर्नरको आश्वासन, स्थानीय सरकारको निक्षेप सीडीमा गणना गर्न माग
बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको अधिकारीले बताए । हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको पनि उनको भनाइ थियो ।