विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि परिसंघ र महासंघको ऐक्यवद्धता

परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यहरूलाई स्वागत गरे।

होम डेलिभरी तथा ई–कमर्स व्यवसाय निर्वाध सञ्चालन गर्न दिन युवा उद्यमीको...

सरकारले हालै र्ई–कमर्स व्यवसाय संचालन तथा त्यस अन्तरगत होम डेलिभरीको व्यवस्थामा रोक लगाएकोप्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लगानी बोर्डमार्फत विकासमा सहभागी बन्न वेलायती नेपालीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, १० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्डमार्फत नेपालको विकासमा सहभागी हुन वेलायतमा रहेको नेपाली समुदायलाई आग्रह गरेका छन् । ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल...

उद्योग व्यवसायको कर्जा अनुपात उच्च, कर्जा नलिनेको संख्या १२ प्रतिशत

सर्वेक्षणमा सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ।

३० औं घरेलु तथा साना औद्योगिक प्रदर्शनी बैशाखमा

काठमाडौं, २१ चैत । आँउदो बैशाख २६ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा घरेलु तथा साना औद्योगिक प्रर्दशनी हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती...

आर्थिक वृद्धि ६.२ प्रतिशत प्रक्षेपण, मुद्रास्फिति बढ्ने

काठमाडौं, २० चैत । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७५/७६ मा नेपालको अर्थतन्त्र ६.२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय देखिएको...

चिनी उद्याेगले उखु किसानलाई ७४ कराेड भुक्तानी गर्न बाँकी

काठमाडाैं, २९ साउन । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले...

उखु किसानको पैसा नतिर्ने व्यवसायीको खाता रोक्का, कुन मिलले कति तिर्न...

लुम्बिनी चिनी मिलका सञ्चालक भने अहिलेसम्म सम्पर्कमा छैनन् । बाबा बैजनाथ चिनी मिल र महालक्ष्मी चिनी मिल पनि सम्पर्कमा आएका छैनन् । उनीहरुका सञ्चालकलाई पनि पक्राउ गरेर ल्याउन उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

एकै रात पाँच घरमा पैसा र सुनचाँदी चोरी

काठमाडौं, १७ असार । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी,...

कृषिबाहेकका सहुलियत ऋणमा आकर्षण न्यून, कुन शीर्षकमा कतिले लिए ?

कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत २८ हजार ७६८ ऋणीलाई ६५ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। दोस्रोमा महिला उद्यमशील कर्जा लिने रहेका छन् ।