उद्योग परिसंघले अर्थमन्त्रालयमा पेश गर्यो बजेट सम्बन्धी आफ्नो धारणा
कोभिड-१९ महामारीका कारण मुलुकको आर्थिक, उद्योग व्यवसाय एवम् रोजगारीमा परेको प्रतिकूल प्रभावलाई रोकी अर्थ व्यवस्थालाई चलायमान बनाउन परिसंघले बजेट पूर्व प्रस्तुत गरेको सुझावहरुलाई बजेटले सम्बोधन गरेकोमा परिसंघले सकारात्मक धारणा व्यक्त गरेको हो ।
चाउचाउ गोदाममा आगलागी
चितवन, २५ जेठ । पूर्वी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार आज
बिहान १०ः२०...
नुनदेखि सुनसम्मका १० नयाँ खानी सञ्चालन गर्ने तयारी, एउटै नगरपालिकामा तीन...
खानी तथा भूगर्भ विभागले १० नयाँ खानीको सञ्चालन गर्ने तयारी थालेको छ । विभागले बुधबार प्रकाशन गरेको सूचनाअनुसार लाइसेन्स खुला गरिएका १० खानीमा नुनदेखि सुनसम्मका डिपोजिट रहेका छन् ।
७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर, उत्तिकै संख्यामा दीर्घरोगी
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले काठमाडौं उपत्यकाका इँटा भट्टाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र न्यूमोनिया भएको देखिएको छ ।
सुनचाँदी व्यवसायीका संगठनवीच एकताको खोजी
व्यवसायीवीच एकता हुन नसके त्यसको असर समग्र सुनचाँदी व्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो रहेको उनीहरुको भनाइ छ ।
चाइना चेम्बर र एनसीसीआई वीच छलफल, पर्यटन र व्यापार प्रवद्र्धनमा कुराकानी
काठमाडौं, २६ असोज । चाइना तिब्बत चेम्बर अफ ब्रोडर ट्रेडका अध्यक्ष लापा ट्राइंगले तथा नेपाल चीन उद्योग वाणिज्य संघ वीच द्विपाक्षीय आर्थिक व्यापारिक तथा...
सीजी सिमेन्टका लागि ९ अर्ब ६ करोड ३० लाख लगानी...
सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पाका क्लिङ्कर क्षमता विस्तार गर्न २ अर्ब ३७ करोड ८० लाख गरी ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरुबीच पूरक सहवित्तीयकरण सम्झौता भएको हो ।
बुधवार काठमाडौंमा नव उत्थान सम्मेलन हुने
नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधबार (मंसिर २९ गते) काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलनको आयोजना गर्ने भएको छ ।
औद्योगिक वातावरण बनाउन सरकार-परिसंघ सहकार्य
काठमाडौं, १० पुस । औद्योगिक वातावरण निर्माण गर्न सरकारले नेपाल उद्योग परिसंघसँग सहकार्य गर्ने भएको छ।
बुधबार परिसंघमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति...
‘पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक’- वरिष्ठ उपाध्यक्ष...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् ।