बैंकको आफू बाँच्ने अरुलाई नबचाउने नीति गलत

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याज बढाउँदा लागत बढेकाले व्यवसाय घाटामा गएको इटहरीका उद्योगी व्यवसायीहरुले बताएका छन् । ‘उद्योगी व्यवसायीले लगानीको...

भगत सर्वजीत शिल्प विकास केन्द्र स्थापना गर्दै सरकार, दलितका सीप र...

काठमाडौं, २० जेठ । सरकारले परम्परागत सीप र पेशाको संरक्षण गर्न भगत सर्वजीत शिल्प उत्थान तथा विकास केन्द्र स्थापना गर्ने भएको छ । कतिपय...

६ महिनामै व्यापार घाटा ८ खर्ब ८० अर्ब नाघ्यो, आयात-निर्यात दुवै...

आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

चीनले बन्द गर्यो नेपालसँगका दुबै नाका

कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी र रसुवागढी नाका बन्द गरेको हो । नाका बन्द भएपछि दुबै स्थानबाट तीन दिन अघिदेखि चिनियाँ सामान आयात निर्यात भएको छैन ।

महामारीमा ज्यान गुमाउने कर्मचारीका परिवारलाई मंगलमले १ वर्षको तलब दिने

मंगलम इन्डष्ट्रिज प्रा. लिले कोभिड–१९ महामारीका कारण ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई १२ महिनाको अतिरिक्त तलब सुविधा दिने घोषणा गरेको छ ।

महासंघ परिसंघ र चेम्बर भन्छन्ः सिमेण्ट उद्यमीलाई प्रताडित गर्नु दुर्भाग्यपूर्ण

खानी तथा भूगर्भ विभागले आन्तरिक रूपमा गर्ने अध्ययन उद्योगीको जानकारीमा आउने विषय होइन - मापदण्डअनुसार काम गर्दै आएका उद्योगीलाई आरोपित गर्नु ठिक नभएको व्यवसायीहरुको भनाई छ ।

‘प्रक्रिया पूरा भएका कम्पनीका आईपीओ निष्कासन गर्न नरोकियोस्’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन्।

हस्तकलाको अनलाइन मार्केटिङमा सञ्चार मन्त्रालयले सहजीकरण गर्ने

हस्तकलाको अनलाइन मार्केटिङमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहजीकरण गर्ने आश्वासन दिएको छ ।

साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउने नवनियुक्त राजदूतहरुको वाचा

क्लाउडपत्रिका काठमाडौं, २९ माघ । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नवनियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्धता व्यक्त...

आर्थिक पुनरुत्थानका लागि सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँको सम्झौता

नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको पुनरुत्थानका पहललाई टेवा पु¥याउन सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौता भएको छ ।