उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ३ साउन । नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । कारोबार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा रु ४ सयले बढेको...
सुनचाँदीको भाउ घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा ६ र चाँदी तोलामा २० रुपैयाँ घटेको हो । छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई हजार बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रहेको छ । यो नै हालसम्मकै उच्च मूल्य हो ।
सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
काठमाडौं, १२ माघ । सुनको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो...
एकैदिन तोलाको १६ सय रुपैयाँ घट्यो सुनको भाउ
सुनको भाउमा भारी गिरावट आएको छ । सोमबारको तुलनामा मंगलवार सुनको भाउ तोलाको १६ सय रुपैयाँ घटेको छ ।
सुनको मूल्य एकैदिन २३ सय बढ्यो
गत सोमबार मात्रै प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा दुइ हजार तीन सय रुपैयाँले बढेर एक लाख १५ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य हालसम्मकै उच्च
चाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४० रुपैयाँ पुगेको हो।
३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
काठमाडौं, ५ असोज । आइतवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला ७१ हजार रुपैयाँ प्रतितोलामा...
सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड
नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, २० मंसिर । केहि दिन देखि बढेको सुनको मूल्य शुक्रवार घटेको छ ।
विहिवार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शक्रवार...


























