वैदेशिक रोजगार सम्बन्धी सेवा अब पोखरा र भैरहवामा समेत बिस्तार हुँदै

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्था अन्त्य गर्न समेत हाल प्रदान गरिरहेको सेवा र सम्पादन गरिरहेका काम भैरहवा र पोखराबाट गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।

आर्थिक वृद्धिदर सरकारको अनुमान भन्दा बढी हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २४ जेठ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकको यो प्रक्षेपण उसले गरेको...

जागिरको खोजिमा हुनुहुन्छ ? बीमा समितिमा रोजगारीको अवसर

बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ । समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो ।

रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै...

उद्घाटनको दुई वर्षमा पनि चढ्न पाइएन् धरहरा,पाँचौं पटक समय थप्ने तयारी

६० प्रतिशत पनि निर्माण नसकिँदै २०७८ वैशाख ११ गते हतार-हतार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका धरहराको २० प्रतिशत काम सकिन बाँकी छ ।

सिद्धबाबामा सुख्खा पहिरो, यातायात ठप्प

शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो।

मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, स्वतः निलम्बन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना...

चिनियाँ विज्ञ सहितकाे टोलीले दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने

–हिक्मतबहादुर नेपाली दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ ।...

‘पुरानै शैलीमा बसेर हुँदैन, हुलाक सेवालाई आधुनिकीकरण गरौं’- अर्थमन्त्री शर्मा

आगामी आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रम र बजेटका बिषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग अर्थ मन्त्रालयमा छलफल भएको छ ।