देशको पहिलो लिक्वीड अक्सिजन प्लान्टको शिलान्यास, दैनिक ६० मेट्रिकटन उत्पादन हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन्।

१ प्रतिशत ब्याजदरमा ल्यापटप किन्न ऋण, प्रमाणपत्र धितो राखेर २५...

काठमाडौं । सरकारले विद्यार्थीहरुका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले...

मध्य–पहाडी लोकमार्गमा स्मार्ट सिटी निर्माण अघि बढ्दै

काठमाडाैं, २० असार । सरकारले व्यवस्थित शहरीकरण, मेगा सिटी, स्मार्ट सिटीलगायत योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको छ । राष्ट्रियसभाको...

बुधबार पनि बढ्यो सेयर बजार, धेरै कमाउनेमा जीवन वीमाका लगानीकर्ता

कात्तिक १०, काठमाडौं । साताको पहिलो दिन देखि लगातार उकालो लागेको सेयर बजार आज पनि बढेको छ । बुधबार नेप्से परिसुचक १८ अंकले उकालो...

उद्यमीको चेतावनीः उद्योग बन्द गरेर सडकमा आउनु नपरोस्

नेपाल उद्योग वाणिज्य महासंघले सरकारले व्यवसायीका न्यूनतम माग पूरा गरेर उद्योगधन्दा सञ्चालन गर्ने वातावरण नमिलाए सडकमा ओर्लने चेतावनी दिएको छ ।

भारतले दियो नेपाललाई ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँको मूल्य महँगो परेको थियो भने व्यवसायीहरू कालोबजारीबाट गहुँ किन्न बाध्य भएका थिए ।

सातवटै प्रदेशको बजेट घोषणा हुँदै, देशको राजधानी रहेको प्रदेशको प्राथमिकतामा के...

विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषिसम्बन्धी अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपक्षी विषयमा अध्ययन पूरा गरेर बेरोजगार रहेका युवालाई कृषिमा आवद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार तथा आयमूलक कोभिड विशेष कृषि कार्यक्रमको थालनी गर्न लागेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

विभागमार्फत प्रदान हुने सेवा www.Imlia.dols.gov.np बाट लिन सकिनेछ। विभागले विदेशी नागरिकको श्रम इजाजत, श्रमिक आपूर्तिकर्ता र ट्रेड युनियनसम्बन्धी कार्य गर्दै आएको छ।

एसईई परीक्षा एसईई वैकल्पिक विधिबाट गराउन बोर्डले माग्यो अनुमति

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

महिला सहकारीकर्मीले खोजे नेतृत्वमा ३३ प्रतिशत हिस्सा 

काठमाडौं, २७ फागुन । सहकारी क्षेत्रको नेतृत्वमा महिलाको ३३ प्रतिशतको सुनिश्चित गराउनका लागि सहकारीकर्मी महिलाहरुले सबै संघसंस्थाहरूको विनियम संशोधन गर्न दबाब दिने भएका छन्...