१० दिनमा सरकारको आम्दानी २७ अर्ब ३९ करोड

सरकारले १० दिनमा २७ अर्ब बढी आम्दानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असोज २१ गते घटस्थापनादेखि टीकाको भोलीपल्ट एकादशीको दिनसम्म २७ अर्ब ३९ करोड ६० लाख राजश्व संकलन गरेको हो ।

माघ १५ गतेसम्म विद्यालय बन्द, २५ जनाभन्दा बढी भेला हुन...

कोरोनाको रोकथामका लागि भन्दै आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?

सत्तारुढ कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्यदलले बुधबार प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक हुने नेताहरुले बताएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेण्डर खुल्यो

बजेट अभावले अलपत्र बनेको रंगशाला निर्माणको जिम्मा पाएको महानगरले एक सूचना जारी गर्दै टेण्डर खुल्ला गरेको हो । टेण्डरको लागि आगामी मार्च ३१ गते १२ बजेसम्म अन्तिम समय दिइएको छ।

कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

‘विदेशमा नेपालीलाई समस्या पर्‍यो, यो नम्बरमा सम्पर्क गर्नुहोस्’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका कुनै कामदारलाई अप्ठेरो परेको भए सम्बन्धित देशको दूतावासमा खबर गर्न र त्यहाँ सम्पर्क नभए नेपाल सरकारलाई खबर गर्न आग्रह गरेको छ ।

यसरी हुनेछ एसईईको मूल्यांकन, विद्यालयले नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने

काठमाडौं, ३० जेठ । विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि,...

एक सातामै ६२ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८८.५७ प्रतिशतमा सीमित

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।

बजेट निर्माण विवाद प्रकरण : संसदीय समितिको समय सात दिन थप

बजेट निर्माणमा अनाधिकृत व्यक्ति छिरेको भन्दै विपक्षी एमालेले संसदमा आवाज उठाएपछि गठन भएको संसदीय छानविन विशेष समितिको समय ७ दिन थप भएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी सापकोटाले समय थप गर्ने प्रस्ताव गरेका थिए । यसलाई सदनले सर्वसम्मत स्वीकृति दिएको हो ।

त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु

नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितनवनका डिएसपी भेषराज रिजालले खोजीकार्य सुरू भएको जानकारी दिएका छन् ।