सञ्चालनमा आयो ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन

धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

यूरोको भाउ लगातार खस्किँदै, अमेरिकी डलरको तुलनामा २० वर्षयताकै कमजोर

राष्ट्र बैंकले बुधवारका लागि अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ भने युरोपियन यूरो एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको छ ।

एसियाली विकास बैंकले ओखर र फलफूल खेतीका लागि ८ अर्ब सहुलियत...

नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ ।

१२ अंकले घट्यो नेप्से, ६४ करोडको कारोबार

काठमाडौं, १५ असार । आइतवार नेप्से परिसूचक १२.२७ अंकले घटेर १ हजार २ सय ४४.८९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९८...

सीमा विवादमा राजनीतिकरण नगर्ने समझदारी,ऊर्जा सहकार्यबारे संयुक्त वक्तव्य

नेपाल र भारतका प्रधानमन्त्रीबीचको छलफलमा दुवै पक्षबीच सीमाको विषय संवादबाट हल गर्नुपर्ने र यस्ता सवालहरूको राजनीतिकरण गर्न नहुने समझदारी भएको छ ।

विदेशी लगानीको आकर्षण जलविद्युत, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा धेरै

मौसमी प्रतिकुलता, वीउ वीजनमा देखिएको समस्या र फौजी किराको प्रकोपका कारण धानको उत्पादन प्रभावित हुने देखिएतापनि विभिन्न प्रकारका सहुलियत, अनुदान तथा कर्जा विस्तारले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

चार महिनामा ४६ हजार निजी आवास पुनर्निर्माण, ११० जना लाभग्राही थपिए

आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सकिएको छ।

प्रज्ञाका पुस्तककले बजार पाएनन्, वितरकको पनि रुची देखिएन

काठमाडौं, १८ असोज । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन । प्रतिष्ठानले विगतदेखि प्रकाशन...

यस्तो छ पाँच मन्त्रालयको चौमासिक प्रगति, पानी जहाज कार्यालय सबैभन्दा पछि

सडक विभागको वित्तीय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तीय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ ।

विपद व्यवस्थापन सम्बन्धी दक्षिण एसियाली सम्मेलन भाेलीदेखि काठमाडाैंमा

काठमाडौं, जेठ २६ । विपद व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने भएको...