प्राथमिक तह शिक्षक पदको परीक्षा सर्यो
प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गते हुने भएको छ । शिक्षक सेवा आयोगले आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको हो ।
अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई
अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवको जिम्मेवारी दिएका हुन्।
मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवल कार, लागत डेढ अर्ब
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।
अर्थतन्त्र चलायमान बनाउन चेम्बरले पेश गर्यो १७ बुँदे सुझाव
राज्यको राजस्वको मुख्य स्रोत निजी क्षेत्र भएकोले यसको सम्वद्र्धनले मुलुकको समग्र विकासको लागि योगदान दिने हुँदा यस क्षेत्रलाई संरक्षण गर्न उदारतापूर्वक यस क्षेत्रको मागलाई सम्बोधन गरिनु पर्ने व्यहोरा अनुरोध गर्दै चेम्बरले विभिन्न सुझाव प्रस्तुत गरेकाे हाे ।
‘आर्थिक मन्दीको संकेत देखिएको छ, क्षेत्रगत हिसाबमा सरकारको ध्यान जाओस्’- गोल्छा
महासंघको ५४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गोल्छाले विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आर्थिक मन्दीका संकेत देखिन थालेको बताएका हुन्।
अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग छलफल गर्दै सरकार
समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
तरकारीमा आत्मनिर्भर बनाउन ‘एक घर एक करेसाबारी’ अभियान,बिरुवा निःशुल्क दिइने
वालिङ,२६ मंसिर । स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ । नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत...
सुझावसहित पूँजीबजार फोरमले भेट्यो अर्थमन्त्री, लगानीकर्ताको मनोबल उकास्ने आश्वासन
नेपाल उद्योग वाणिज्य महासंघ, पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले परामर्श गरेका हुन्।
एक महिनामा ६४ हजार बढीले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा...
वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी कुल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
गहुँमा आत्मनिर्भर बन्न ४ लाख मेट्रिक टन अपुग, बीउमा समेत भारतकै...
सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ । कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं।