उपासना पौडेल युनाइटेड इन्स्योरेन्सको निमित्त सीईओ, रमेशकुमार भट्टराईको विदाइ
युनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् ।
वित्तीय साक्षरता विस्तार गर्न एनबीआई र देवः विकास बैंक बीच सम्झौता
काठमाडौं, २३ बैशाख । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट (एनबीआई) र देवः विकास बैंक बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
साथसाथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग...
कोरोना बीमालेख: कुन जिल्ला कुन इन्स्योरेन्सलाई जिम्मा ?
समितिका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको जिम्मा पाएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्सले हुम्ला, बाजुरा र अछाममा कोरोनो बीमाको जिम्मा पाएको छ ।
नेपाली काँग्रेसको आर्थिक सुझाव, शेयरबजारको डिप्रेशन अन्त्य गर्न माग
अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिंदै गएकाले उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतामा ध्यान दिई अतिप्रभावित र नगद प्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी ब्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एक देखि ३ वर्षसम्म लम्ब्याउन नेपाली कांग्रेसले आग्रह गरेको छ ।
सिभिल बैंकको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
ग्राहक तान्ने कृषि विकास बैंकको दाउ, कर्जामा घटाइ निक्षेपमा ब्याजदर बढायो
काठमाडौं, ११ असार । कृषि विकास बैंकले ग्राहक तान्नको लागि नयाँ रणनीति सार्वजनिक गरेको छ ।
बैंकले असार ५ देखि लागु हुने गरी कर्जामा ब्याजदर घटाएर निक्षेपमा ब्याजदर बढाएको हो ।
बैंकको सञ्चालक समितिको...
बीमा कम्पनी : कुनले कति आर्जन गरे बीमा शुल्क, २८ प्रतिशत हिस्सा नेपाल लाइफको
चालू आर्थिक वर्ष चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन् ।
एनएमबी बैंक र जडिबुटी व्यवसायी संघले गरे साझेदारीका लागि समझदारी
एनएमबी बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच विभिन्न गतिविधिमा साझेदारीका लागि समझदारी भएको छ ।
१ खर्ब १४ अर्बले बढ्यो रेमिट्यान्स
काठमाडौं १२, चैत । गत वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब १४ अर्ब रुपैयाँले बढेको छ । उक्त अवधिमा अमेरिकी डलरको विनिमयदर बढ्नुका साथै कोरिया, अमेरिका...
नेपाल बैंकर्स संघ र पोखरा विश्वविद्यालय बीच सम्झौता
काठमाडौं ९ जेठ । नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस बीच एक सम्झौता भएको छ ।
सम्झौतापत्रमा संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र...






























