बैंक/ बिमा

विदेशी मुद्रा सञ्चिति तीन वर्ष यताकै उच्च, जेठसम्म १० अर्ब ७८ करोड डलर

लकडाउनको अवधिमा आयात घटेको, रेमिट्यान्स, विदेशी सहायता, सरकारी ऋण बढेकाले विदेशी मुद्राको सञ्चिति झन बढेको राष्ट्र बैंकले बताएको छ ।

स्थानीय तहमा अझै पुगेनन् बैंक, सेवाग्राहीलाई सास्ती

डाेल्पा, १० असार । डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध...

नेपालको वृद्धिदर १.८ प्रतिशतमा सिमित रहने, ठूलो मन्दीमा विश्व अर्थतन्त्र

विश्व बैंकले समग्र दक्षिण एसियाको अर्थव्यवस्थामा भने २.७ प्रतिशतको गिरावट आउने जनाएको छ। जसमा भारतको विकास दर २.७ प्रतिशत घट्ने अनुमान गरिएको छ। त्यस्तै पाकिस्तान विकास दरमा २.६, आफगानिस्तानको ५.५ र बंगलादेशको १.६ प्रतिशतको गिरावट आउने विश्व बैंकले जनाएको छ।

ब्याजदरको सिण्डिकेट तोडियो, अब बैंकहरूले आफूखुसी ब्याज तोक्ने

लकडाउनपछि कर्जाको माग शून्य छ। बैंकहरुले पछिल्लो समय संस्थागत मुद्दती निक्षेपको व्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दती ८.५ प्रतिशत र बचतको ५.५ प्रतिशत कायम गर्ने भद्र सहमति गरेका थिए।

एनआइसी एशिया क्यापिटलको चौथो साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

काठमाडौं,१८ भदौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभाले लाभांष पारित गरेको । बिहीबार क्यापिटलको काठमाडौं सम्पन्न सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले...

वित्तीय साक्षरता बढाउन धितोपत्र बोर्डले अन्तराष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तराष्ट्रिय संस्था ओइसिडीको सहकार्यमा दुई दिने अन्तर्रा्ष्ट्रिय सम्मेलन गर्ने भएको छ । असार १७ र १८ गते काठमाडौंको याक एण्ड यति...

नेपाल एसबिआई बैंकका अध्यक्षमा बि.आर.एस. सत्यनारायण

काठमाडौं, २० असार । नेपाल एसबिआई बैंक संचालक समितिको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बि.आर.एस. सत्यनारायणलाई बैंक संचालक समितिको अध्यक्ष चयन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज...

उद्योग परिसंघको राष्ट्रबैंकलाई सुझाव : पुनर कर्जा कोष बढाई एक खर्बको बनाउनुहोस्

काठमाडौं, २० असार । नेपाल उद्योग परिसंघले पुनर कर्जा कोष बढाई एक खर्ब पुर्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघले शुक्रबार आगामी आर्थिक वर्ष २०७६७७ को मौद्रिक नीतिका लागि सुझावहरु...

वित्तीय क्षेत्रमा करियर बनाउन चाहने युवा वर्गलाई लक्षित कार्यक्रमको सुरुवात

काठमाडौं,३० असोज । राष्ट्रिय वाणिज्य बैंकले युवा वर्गलाई लक्षित गर्दै “आरबिबि इम्पावरमेन्ट एकेडेमी” कार्यक्रमको सुरुवात गरको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवालाई लक्षित गर्दै बिहीबार एक समारोह बीच उक्त कार्यक्रमको...

३ लाख भन्दा बढि सामानहरुमा छुटका साथ संसारकै सबै भन्दा ठूलो सेल डे...

काठमाडौं, २० कात्तिक । नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरात बाट सुरु हुने घोषणा गरेको छ ।...