एनआइसी एशिया बैंकले ल्यायो विश्वकप लक्षित विशेष योजना
एनआइसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरेर 'विश्वकप २०२२' विशेष योजना सञ्चालनमा ल्याएको छ।
तीन महिना नै टिकेन राष्ट्र बैंकको निर्णय, अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन
व्यवसायी र उद्योगीको विरोधकाबीच राष्ट्र बैंकले कात्तिक १ देखि लागु गर्ने गरी चालु पुँजी कर्जा मार्गदर्शन २०७९ गत भदौ ७ गते जारी गरेको थियो।
नबिल बैंकका ग्राहकले शाओमी ब्राण्डका सामानको इएमआई सुविधा
नबिल बैंक र शाओमीबीच शून्य इएमआईसम्बन्धी सम्झौता भएको भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।
लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्न आग्रह
सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक-फरक संस्था भएको र यी संस्थाले दिने सेवा र ब्याजदर फरक-फरक भएको बताउँदै लघुवित्तको हकमा १५ प्रतिशतभन्दा बढी ब्याज नहुने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकको नाफा झन्डै ४९ अर्ब, धेरै कमाउनेमा नबिल, ग्लोबल आइएमई र एनआईसी
वाणिज्य बैंकमध्ये नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । फागुनसम्म नबिलले ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ । बैंकिङ लिडर समेत रहेको नबिलले गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेपछि प्राप्त सिनर्जीबाट आफ्नो वर्चश्व कायमै राख्न सफल भएको हो ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने
मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब भन्दा बढी पुग्नेछ।
अब कर्जाको ब्याजदर हरेक महिना परिवर्तन गर्नुपर्ने
अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर पनि महिनैपिच्छे परिवर्तन गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै कर्जाको ब्याजदर हरेक महिना परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो ।
एनआईएमबी एस क्यापिटलको एकीकृत कारोबार आजबाट शुरु
एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि एनआईएमबी एस क्यापिटल लिमिटेडको नाममा असार १८ गते सोमबारबाट एकीकृत कारोबार शुरु गरेको छ ।
सिटी एक्सप्रेसले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने
सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख सहयोगको घोषणा गरेको छ ।
अब सूचीकृत कम्पनीमा विदेशी लगानी भित्राउन राष्ट्र बैंकको स्वीकृति नचाहिने
यसअघि नेपालमा कुनै पनि वैदेशिक लगानी नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र ल्याउन पाईने व्यवस्था रहेकोमा अबमा दिनमा धितोपत्र बोर्डमा स्वीकृत संस्थामा वैदेशिक लगानी भित्र्याउन स्वीकृति चाहिने छैन् ।