बैंक/ बिमा

न्याय माग्दै बालुवाटारतर्फ लम्किएका मिटरब्याज पीडितलाई प्रहरीले टंगालमै रोक्यो, रविले सडकमै भेटे

न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन थालेका छन् । उनीहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ लम्किएका थिए । पीडितहरुलाई प्रहरीले निषेधित क्षेत्रतर्फ जान दिएको छैन । उनीहरु टंगालको सडकमा प्रदर्शन गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा यी कुरामा ध्यान दिनुस्

शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जाको कारोबार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको जनाएको छ ।

ग्लोबल आईएमई बैंकको हृयाप्पी आवर्स योजना सार्वजनिक

१९ चैत २०७९ देखि १६ वैशाख २०८० सम्म सञ्चालन हुने यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ ।

पशुपति विकास कोषलाई फोहोर उठाउन प्रभु बैंकले दियो हाइड्रोलिक गाडी

यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ।

मौद्रिक नीति सार्वजनिक, यस्तो छ पूर्णपाठ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बसेको राष्ट्र बैंक संचालक समितिबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरेको हो ।

लघुवित्तको सेवाप्रति गुनासो भए उजुरी गर्न आग्रह, नियम विपरित काम गर्नेलाई कारबाही गर्ने

लघुवित्तबाट ऋण लिएकाहरू आफू ’पीडित’ भएको बताउँदै आन्दोलनमा होमिएका बेला नेपाल राष्ट्र बैंकले आफ्नो गुनासो टिपाउन ऋणीहरुलाई आग्रह गरेको छ । बैंकले एक टोल फ्रि नंबर प्रकाशित गर्दै सोमा उजुरी गर्न आग्रह गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुले भने-‘बैंकिङ क्षेत्रलाई खलबलाउन भइरहेका अराजक गतिविधिहरू रोकौं’

पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको बैंकरहरूले उल्लेख गरेका छन्।

बीमा प्राधिकरण ५६औं वर्षमा, वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता

नेपाल बीमा प्राधिकरण आजबाट ५६औं वर्षमा प्रवेश गरेको छ । ५६ औं वार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

लघुवित्त संस्थाले ग्राहकबाट सेवा शुल्क लिन नपाउने, स्वीकृत कर्जामा १.५० प्रतिशत सेवा शुल्क

एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् ।

८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे...

नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।